Welcome To Sagun Saccos!

सगुन साकाेसकाे आधिकारिक बेबसाइटमा यहाँलाइ हार्दिक स्वागत छ ।

Message From Chairman

kalicharan

सगुन साकोस आज भन्दा २२ वर्ष पहिले स्थानिय ५ महिला र २४ पुरुषहरुको सहकार्यबाट विधिवत् रुपमा संचालनमा आएको हो । प्रारम्भमा विषयवस्तुको पर्याप्त ज्ञानको कमी र श्रोत साधनको कमी भए पनि समाज र समुदाय प्रतिको गह्रुङ्गो दायित्व बोध भई दृढ अठोत, प्रवल इच्छा र उत्कट चाहनाका बाबजुत् संस्था विस्तारै बामे सर्न थाल्यो । 

Commitment From Manager

_MG_1911

२२ बर्ष पहिले साहु, महाजन तथा जिम्दारी र बँधुवा मजदुर, कमैया–कमलरी प्रथाले जगडिएको बर्दियाको पिछडिएको ग्रामिण समुदायमा स्थापित सगुन साकोस सदस्यहरुको अटल विश्वास र प्रगाढ मायाले गरेको योगदानबाट संस्थाको आफ्नै भवनबाट सदस्यहरु माझ बचत, ऋण, विप्रेषण तथा बीमा जस्ता वित्तीय सेवाका साथ संचालन भई रहेको छ । 

Current Statistics

२०८३ भाद्न मसान्त सम्मकाे वित्तीय अवस्था

  • शेयर पूँजीः रु. २,८५,३०,६००।–
  • जगेडा काेष : १,०६,६४,०८२।५८
  • स‌ंस्थागत पूँजी: रु. १,०९,१३,०८५।९६ 
  • अन्य काेष : ५,०९२,६५।९०
  • बचत (निक्षेप): रु. २३,४९,१२,४००।२६
  • तरलता : ७,२५,८२,४२१।८५
  • तरलता प्रतिशत : ३१।४८/२४।८०
  • लगानीमा रहेको ऋण: रु. १७,३७,३१,६८०।५३
  • कुल सम्पति रु. २९,२६,५६,२७७।९४

सदस्य संख्या:

  • पुरुष : ४,१६८जना
  • महिला: ४,०८२ जना
  • अप्राकृतिक : ० जना
  • जम्मा सदस्य संख्याः ८,२५० जना
  • बाल सदस्य संख्याः १,३३५ जना
  • ऋणी सदस्य : १६०७ जना

कर्मचारी संख्याः १९ जना

  • पुरुष – ८ जना
  • महिला – ११ जना

  परिकल्पनाः “प्रविधी युक्त सम्पूर्ण वित्तीय सेवा सहितको समुदायमा आधारित सक्षम दीगो साकोस”

Products and Services

हामी कहाँ उपलब्ध वित्तीय सेवाहरू

ध्येयः “सर्वसुलभ गुणस्तरीय वित्तीय सेवामार्फत् उद्यमशीलतामा वृद्धि गर्दै सदस्यहरुको जीवनस्तरमा
सुधार ल्याउन क्रियाशील रहने”

Connect with Us

हामीलाइ सम्पर्क गर्ने माध्यमहरू

फाेन

977-9816578896
977-9812429391
9848057733

इमेल ठेगाना

info@sagunsaccos.org.np
sagunsaccos@gmail.com

हाम्राे युट्रयुब च्यानल