परिकल्पनाः “सम्पूर्ण वित्तीय सेवा सहितको समुदायमा आधारित सक्षम दीगो साकोस”
ध्येयः “सर्वसुलभ गुणस्तरीय वित्तीय सेवामार्फत् उद्यमशीलतामा वृद्धि गर्दै सदस्यहरुको जीवनस्तरमा
सुधार ल्याउन क्रियाशील रहने”
मूल्य तथा मान्यताहरूः
- समान व्यवहार
- खुलापन
- इमान्दारीता
- पारदर्शीता
- जवाफदेहिता
- व्यवसायिकता
- विश्वसनियता